-दिल निसानी मगर
तल को लेख मा मूल त दुइ ओटा खण्ड लाइ उठाउन खोजेको छु l पहिलो मूल त भावनात्मक हिसाब ले देश लाइ जोगाउन हामीले बिबेक पुराउ भन्ने मनाशय पोखेको छु भने अन्तिम तिर मगर को बलिदानी लाइ कसरी रद्दी को टोकरी मा फ्याकिन्छ भनेर पुर्ब लडाकु कमान्डर का केहि बच्न हरु लाइ व्याख्या गर्ने कम गरेको छु l
लेख पढ्दै गर्दा बिचलित हुनु भन्दा पनि एकिकृत हुनु सही हुनेछ भन्ने लेखकिय मान्यता लाइ भुल्नु हुदैन l यी बिचार हरु मैले समर्थन गर्ने राजनैतिक दल को लाइन र बिचार को पृथ पोषण त गर्दैनन l तर पार्टी भित्र आजको आबश्यकता लाइ नकार्न सकिदैन l
मगरात को सानो भुमि मा हामि खुम्चिने हैन l नेपाल नै हाम्रो बनाउने हो l सकिन्छ भने बिशाल भारत र चिन लाइ पनि नेपाल बनाउने हो l हामि जस्तो ठुलो छाति भएको मानिस सानो भुमि मा खुम्चिएर बस्न सक्दैनौ l कम्ती मा पनि म सक्दिनँ l म संसार लाई हल्लाउन चाहान्छु l इतिहास को किताब मा लेखियोस न, मगर ले संसार हल्लायो भनेर l
आफ्नो इलका मा त कुकुर पनि बाठो हुन्छ l बाजेको खेत मा त लाटा सन्तान ले पनि जोतेर खान्छन l हामि दुनिया सक्न झुक्नु हुदैन l अस्थायी शक्ति र तानासाही को अगाडी ल्म्प्छार परेर सुत्नु हुदैन l हामि संसार लाइ कजाएर खान सक्ने बल बुता लाइ कम्मर कसेर स्थापित गराउ l नयाँ बिचार इतिहास को निर्माण र अग्रगामी पहिचान केबल डिजिटल योग संग को संसर्ग बाट मात्र संभब छ l
मगरात प्रदेश मुर्दाबाद भन्नु आत्मरति को कुरा होइन l आत्मगोल पनि होइन l यो त बुझेरै भनेको छु सिधा कुरा बुझ्न लाइ ठुलो छाति र खुल्ला दिल चाहिन्छ बाङ्गो कुरा बुझ्न लाइ केबल ओखर को घाजी झैँ सुकेको खप्पर भए पनि भै हाल्छ l हामि निमुखा छैनौ l
मगराती छाति को चौडाई र लम्बाई मागेर खाने होइन पुस्ता को नाम भजाएर आफ्नो छाक टार्ने होइन-हामीले l हामीलाई भुगोल को सानो भुमि मा कैद गर्नु भनको हाम्रो छाडी तित्रा को भन्दा पनि सानो हुनु हो l भयागुता को जस्तै उफ्राइ हुनु हो l भ्यागुता खुब उफ्रिन्छ l किनभने उसको लागि कुवा आफ्नो राज्य हो l आफ्नो इलका हो l तर भ्यागुता उफ्रेर संसार को उज्यालो नजर मा कैद गर्न सक्दैन l
हो मलाई थाहा छ l हामीलाई हामो भाषा को माया छ l भेषभुसा को प्यार छ l र रिति रिवाज को स्थायित्त्वकरण को चिन्ता छ l यो सब थोक चिन्ता बटुलेर देश को छाति मा आगो बाल्ने काम नगरौ l सडक मा टायर का धुवा बालेर जीव-जनावर को बाताबरण धमिलो नबनाउ l तिनाउ नदी को तुइन मा दुवै हात भगमान को नाम मा सुम्पिएर झुन्डिएकी नानि को नमस्कार गर्न पनि हात हुदैन l तर हामि संग हात छ हात छउन्जेल हामि सक्छौ हामि गर्छौ l
म हमेसा एउटा लाइन को भजन गाउने गर्छु- बिस्व मा ठुला-ठुला परिबर्तन हरु आए बर्लिन पर्खाल हरु ढले l मानिस हरु परिबर्तन हुन थाले l परिबर्तन आज को मूल आबश्यकता हो l परिबर्तन हुन नचाहाने मान्छे-इतिहास को बोझ ले किचिएर मर्छ l
मगर पनि आम मानिस हो l मैले उठाएको बैचारिक आधार पुन राखु- मान्छे बीवेकशील छ र उ परीबर्तन हुन चाहन्छ l संसार मा जती पनी मान्छे परीबर्तन भएका छन त्यी बीवेकशील छन l बुद्दु मान्छे परीबर्तन हुन चाहदैन केवल पुर्खा को पहीचान बेचेर खान खोज्छ l यो संसार मा के परीबर्तन भएको छैन रु जलवायु परीबर्तन भएको छ l आँधी का गती हरु परीबर्तन भएका छन् l सुनामी बग्ने दीशा परीबर्तन भएको छ l र मान्छे को समुदाय पनी परीबर्तन भएको छ, पहीचान ठुलो कुरा होईन परीबर्तन ठुलो कुरा हो l
हिन्द महासागरमा पाइने एकप्रकारको एनोमालेप्स क्याटोप्ट्रन नामक माछाको आँखाको तलपट्टि एक प्रकारका प्रकाश लिएर डिँड्छ । समुद्रको अँध्यारो गहिराइमा सो प्रकाशबाट आफ्नो मार्गलाई सजिलै पत्ता लगाउन सक्दछ तर त्यो प्रकाश दिने प्रकाशपुञ्ज पनि कुनै निर्जीव साधन नभई विभिन्न प्राकृतिक कारणवश यसको ठीक आँखामुनि झुण्ड बनाएर बस्ने र माछासँगै टाँसिएर यात्रा गर्ने प्रकाशमान जीवणुको ठूलो समूहमध्ये एक सानो झुण्ड हो । र हामि पनि झण्ड नै हौ मानिस आपस को सहयोग बिना बाँच्न सक्दैन l
हो, हामि अगाडी बढ्नु पर्छ l हाम्रो समुदाय को बिकाश हुनु पर्दछ l तर हतारले होइन l अर्कोलाई उछिने महत्वाकांक्षामा सहयात्रीलाई धक्का दिएर, घोच्याएर होइन, आफू उक्लने प्रयासमा अरूको खुट्टा तानेर, अर्कालाई छिर्के हानेर होइन l अर्थात् आफनो महत्वाकाँक्षा पूर्तिका लागि उचित अनुचित सबै हतकण्डा प्रयोग गरेर, बाटो कुबाटो सबैतिर दगुरेर होइन l
सीधा, स्वत्छ र परदशीै मार्गबाट इमानदारी, लगनशील मिहिनेत र श्रमको साधनदारा मतापसँग एउटै गति, एउटै लय र एउटै ताल मा l बिश्वब्यापी मान्यता को आधार मा हामि अगाडी बढ्नु छ l हामीलाई हाम्री सन्तान ले मात्र हेरी रकेका छैनन l आकामाथि पनि डिजिटल क्यामरा जडान छ l जमिन उनि पनि भु-गर्भ को आग्ने संसार छ लुकाउने कुरा केहि छैन l
एक्काइसौ शताप्दीमा पनि उन्नाइसौँ शताप्दीको अवस्थामा गुज्रिरहेको नेपाली नारीको चेतनामा मेरो लेखले केही सचेतना जगाउनु पर्ने हो । तर अफसोच छ यहाँ त्यो वातावरण सृजना हुन अझै दुइसय शताप्दी लाग्छ भन्ने मेरो अनुमान छ । समस्या र अवगुणहरु प्रशस्त आफ्नो लेखमा छर्नु परेको छ तर त्यसको कारण र निराकरण पटक्कै बटुल्नु परेको छैन ।
सर्थक भएर पनि अझै ममगर दाजु भाइ तथा दिदि बैनी लाइ l बेलगाम बनाएर सोख को लागि खेल मैदानमा निसन्कोच दौडन आग्रह गरिरहेको छु । अनैतीक योजनाहरु सँग लाज पनि लाग्छ अनी रहर पनि । सम्झौतालाई अनैतीक पनि भन्न मिल्दैन तर मत प्रस्तुत गराइमा एक उदाहरण अर्को उदाहरणमा अपबाद बनिदिन्छ । समुदाय का फरक फरक पाटा यस्तै हुन l हर पाइलामा बाधा र अवरोधहरु छाती फुलाएर चुनौती दिए रहेको हुन्छ । हामि चुनौती संग लडौ l
राजनैतिक उदाहरण को लागि-जुन जाति सजग र सचेत हुन्छ उसले आफ्नो समूदायको हक हित भन्दै कहिल्यै कराउँदैन, उफ्रदैन । उसले नबोलीकनै भित्रभित्रै कपट, जालझेल गरेर आफ्नो अधिकार स्थापित गराएरै छाड्छ । हामि जालझेल र षड्यन्त्र गर्नु त पर्दैन तर बौद्दिक जाल रचेर अगाडी बढ्नु आज को आबश्यकता हो l
माओबादि सेना का कमान्डर मनोज घर्ती मगर ले कुनै दिन भनेका थिय- जनयुद्ध मा सबैभन्दा ठूलो भूमिका रुकुम रोल्पाका मगर छापामार को छ l एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लगायतत थुप्रै माओवादी नेताले बेलाबेला यस्तै भाषण ठोक्थे । अन्र्तवार्ता दिन्थे । त्यही भाषण सुनेर हजारौं मगरले आफ्नो थेप्चो नाक फुलाउँथे ।
म सचेत नेपालि नागरिक दिल निसानी मगर को हैसियत ले भन्छु कि- त्यो थेप्चे नाक केबल लडाई बिक्यो बिबेक मा बिक्न सकेन तर कालान्तर मा यो केबल लप्फाबाजी भयो l बेहिसाब
भयो l बेकमियाब बनाइयो l त्यसैले अब उप्रान्त ल्दाइको कुरा पनि नगरौ l बिबेक को कुरा गरौ l
प्रचण्ड लगायत माओवादी नेताले लडाकाको सन्दर्भमा त्यहि गरेर नयाँ मानक बनाए । आफ्नो समुदायलाई बलियो भएको देखाए । जनजाति र विशेष गरि मगर नेताहरु आफ्नो अधिकार भनेर चिच्याउने कुर्लिने मात्रै गर्छन् । उनीहरु यति कुटनीतिक र जालझेरको राजनीति गर्नै सक्दैनन् । त्यसैले अझै दशकौसम्म प्रचण्ड लगायत थुप्रै बाहनुवादी, अति साम्प्रदायिक र खुराफातसंग लड्न सक्ने क्षमता अन्य समूदायको र विशेष गरि माओवादी जनयुद्धमा महत्वपूर्ण योगदान दिने मगर नेता सँग छैन भन्ने गतिलो उदाहरण हो ।
हामि हजारौ मगर थियौ जो माओवादी जनयुद्धमा चर्को योगदान दिन पाएको म गमक्क परेका मात्र थियनौ l को मर्न र मार्न पनि तयार थिए मानिस हरु । जनयुद्धमा मगर लडाकाकै बाहुल्यता भएकोले प्रचण्डले ‘मगर छापामार’ को गुनगाण गाउँथे । उनि भन्थे रोल्पा लाइ राजधानी गराउने कुरा मगरात भुमि लाइ एसिया कै सुन्दर नगरी बनाउने कुरा तर भदौ १० गते सोमबार ७० जना पूर्व जनमुक्ति सेनाले नेपाली सेनाको अधिकृत दज्र्यानी चिन्ह (उपसेनानी) लगाएपछि प्रचण्ड र माओवादीको बखान आफ्नो समुदायलाई सत्ताको भर्याङ चढाउन मात्र रहेछ भनि पुनः खुलस्त हुन गयो । सबै कुरा को पर्दाफास भयो मगर हरु लाटा ले केरा हेरे झैँ टोलाउँन बाध्य हुनु पर्यो l यसको मूल कारण हामि मा बिबेक को आब्ह नै हुनु थियो राजनैतिक षड्यन्त्र बुझ्न नसक्नु हाम्रो कमजोरी थियो l
जनयुद्धका पर्या जसो साबि मोर्चा मा रोल्पाली र रुकुमेली युवाले नेतृत्वदायी र अग्रणी भूमिका निभाएको घाम जत्तिकै छर्लङ्ग छ । तर किन रोल्पाको सहभागीता देखिएन ? ७० जना उप–सेनानीमध्ये वीरेन्द्र बिएम (बुढामगर) र भरत पुलामीमगरले मात्रै फूली लगाउनुले पनि देखाउँछ, मगर समुदायले जनयुद्धमा बगाएको रगतलाई माओवादीले कसरी अपमान गरेको छ भन्ने । आझ उदेक लाग्दो कुरा त के छ भने धेरै मगर छापामारलाई प्रचण्डले वाइसिएल बनाएर शिविर बाहिरै राखे l
बाहुनवादी राज्यसत्ता बिरुद्ध लडिएको भनिएको जनयुद्धमा बाहुन क्षेत्रीकै बर्चश्व देखाउनुले पनि यो प्रमाणित गर्छ । यसलाई केबल संयोग मात्र मान सकिदैन अर्को कुरा जहिले पनि लड्ने भिड्ने मामलामा डरप्वाँक, छेरुवा र राजनीति मात्रै गर्न जान्ने भनेर आरोप खेप्नु परेका बाहुन जातिलाई माओवादी छापामार धेरै देखाएर प्रचण्डले नयाँ मानक बनाउन चहन्थे । उनि मगर लाइ लडाई मा अगाडी बढाउँन अनेक जाल खेल्थे जसमा उनी पूर्णरुपमा सफल भएका छन् । यो देशमा भएको १० वर्षे माओवादी युद्धमा, यो देश परिवर्तन गर्ने आन्दोलनमा सबैभन्दा बढी ‘बाहुन क्षेत्री’ लडेका थिए भन्ने इतिहास कायम गराएकाछन् । यसबाट उनले इतिहासमा रहिररहने दुईटा गलत मानक बनाएका छन l
सेतो परेवा बाट