काठमाडौं, श्रावण १३ । विश्वभरका मुस्लिम समुदायले कठिन व्रत बसी एक महिने रमजान पर्व मनाएका छन् । धार्मिक सद्भाव र सन्देश दिने पर्वको रुपमा परिचित इदमा एकापसमा माया र सद्भाव बाँडी शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
भएकाहरुले नभएकालाई सहयोग गर्नु यो पर्वको अर्को विशेषता हो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
भएकाहरुले नभएकालाई सहयोग गर्नु यो पर्वको अर्को विशेषता हो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)