Headlines News :
fb
Home » » सिक्किमपछि तराई गाभ्ने योजना भएको खुलासा

सिक्किमपछि तराई गाभ्ने योजना भएको खुलासा

काठमाडौं, ५ जेठ । ‘हिमाली अधिराज्य सिक्किमको विलयलगत्तै भारतले नेपालको तराई पनि गाभ्ने योजना बनाएको थियो’ भारतीय खुपिया एजेन्सी रिसर्च एनड एनालाइसिस विंग्स(र)का पूर्व अधिकारी आरे आयदवले किताव मार्फत यो खुलासा गरेका छन् ।
प्रधानमन्त्री इन्दिरा गान्धिको पालामा तराई टुक्राएर भारतरमा गाभ्ने अपरेसनको खाका बनाइएको थियो गान्धिले तराईतराई टुक्राएर गाभ्ने अपरेशनको जिम्मा ‘र’का संस्थापक प्रमुख रामेश्वर नाथ(आरएन) काओलाई दिएकी थिइन । तर, आन्तरिक राजनीतिक अतारचढावले योजना सफल नभएको दावी यादवले आफ्नो पुस्तकमा ‘मिसन र’मा गरेका छन् ।
यादवले सन् १९७३मा ‘र’मा भर्ति भएर लामो समय काम गरेका थिए । २६ अप्रिल १९७५ मा सिक्किम भारतमा गाभिएपछि नेपालमा चिनियाँ उपस्थिति बढेको विश्लेषणसहित काओलगायतको टिम तराईलाई टुक्राउने योजना बनाएको पुस्तक उल्लेख छ ।
आफ्नो असफल योजनाबारे काओले यादवलाई जानकारी दिएका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar