
काठमाडौं, जेष्ठ ५ । भारतमा हालैसम्पन्न लोकसभा निर्वाचनमा कट्टर हिन्दूवादी छवी बनाएका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको ऐतिहासिक जीतसँगै यसको प्रभाव नेपाली जमीनमा कस्तो पर्ला भन्ने बहस छेडिएको छ ।
दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने संस्कार भएकाहरुका बीचमा मोदीको जीत र उनले लिनसक्ने आगामी कदमका बारेमा पक्ष विपक्षमा चर्चा चुलिएको हो । एक रिपोर्ट