
बेपत्ता हुनेमा १५ देखि ३५ वर्षका महिला बढी रहेको उनले बताए । हराएका पन्ध्रमध्ये प्रहरीको सक्रियतामा चारजना फेला परेका बताइएको छ ।
विशेषगरी श्रीमान वैदेशिक रोजगारमा गएका बेला परपुरुषसँग सल्किने महिला बेपत्ता हुने गरेको तथ्य फेला पर्ने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसको रोकथामका लागि सामाजिक स-चेतना अभियानको खाँचो रहेको बताएको छ ।