१७ बैशाख, काठमाडौं । बार्यन म्युनिखलाई पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । ९ पटकको विजेता रियल २००२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । मंगलबार राति भएको दोस्रो लेगमा डिफेण्डिङ च्याम्पियन म्युनिखलाई ४-० ले पराजित गर्दै रियलले समग्रमा ५-० को जित निकाल्यो । पहिलो लिग रियलले १-० ले जितेको थियो । बार्यनको घरेलु मैदानमा भएको खेलमा रियलको जितमा क्रिष्टियानो रोनाल्डो र सर्जिओ रामोसले २/२ गोल गरे ।
fb
रियल मड्रिड च्याम्पियन लिगको फाइनलमा
सम्बन्धित सामाग्रिहरु
- नेपालसँग ओमान १०२ रनले पराजित ,नेपालको लगातार तेस्रो जित
- नेपालले सिंगापुरलाई हरायो
- एसीसी युथ–१६ क्रिकेटमा नेपालको शानदार सुरुवात, थाईल्याण्ड पराजित
- बेल्जियममा रहेका विमल स्वदेश फर्कंदै
- मलेसियालाई हराउँदै नेपाल बन्यो यू-१६ प्रिमियर क्रिकेट च्याम्पियन -
- एसीसी यु–१६ क्रिकेटमा नेपाल उपाधिको नजिक, भोलि मलेसियासँग खेल्ने
Labels:
खेलकुद