Headlines News :
fb
Home » » भित्री बस्त्र देखिएको प्रियंकाले थाहै पाइनन्

भित्री बस्त्र देखिएको प्रियंकाले थाहै पाइनन्

 जुनसुकै कार्यक्रममा पुगेपछि कलाकारहरु अतिथीका कुरा सुन्नु भन्दा पनि मोबाइल चलाउने र एक-अापसमा कुराकानीमा नै व्यस्त हुन्छन् । त्यसैले होला उनीहरुले  आफ्नो भित्री बस्त्र देखिंदा समेत पत्तो  पाउँदैनन् ।

बिहिबार काठमाडाैंमा आयोजना भएको चलचित्र ‘नाई नभन्नु ल २’ को सफलता पार्टीमा नायिका प्रियंका कार्कीले ब्यबहार देखाएकी छिन् । नायिका कार्की आफ्नो मोबाइलमा व्यस्त भइरहँदा भित्री बस्त्र देखिएको समेत चाल पाइनन् ।

निलो स्कर्टमा कार्यक्रममा पुगेकी नायिकाको भित्री बस्त्र स्पष्ट देखिको तस्वीर  पत्रकार सन्नी प्रधानले अाफ्नो क्यामेरामा कैद गरेका हुन् । सार्वजनिक कार्यक्रममा नै यसरी मिडियाको अघि पहिरनको ख्याल धेरै नायिकाहरुले नै गरेका छैनन् ।

यसअघि नायिका करिश्मा मानन्धर, शिल्पा पोख्रेल, वेनिशा हमाल पनि यस्तै पहिरन शिकारमा परेका छन् । नायिका कार्की यसअघि आफूलाई डाइनिङ टेबलमा सेक्स गर्न रमाइलो लाग्ने जस्ता कुरा गरेर चर्चामा थिइन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar