इजरायल: अमेरिकी विदेशमन्त्री जोन केरी बुधबार इजरायल पुगेका छन् । उनि गाजामा विगत १६ दिनदेखि जारी रहेको हिंसाको अन्त्यका लागि आवश्यक वातावरण बनाउन त्यसतर्फ लागेको जनाईएको छ ।
इजरायलको आक्रमणका कारण गाजामा दिनहूँ नागरिकको ज्यान गएपछि त्यसको नियन्त्रणका लागि अमेरिकाले दुवै पक्षसँग आग्रह गरेको छ । तर युद्धविरामका लागि बुधबारसम्ममा इजरायल तयार देखिएको छैन । जसका कारण बुधबारसम्ममा छ सयभन्दा बढी प्यालेस्टाइनीहरुको ज्यान गइसकेको छ ।
विदेशमन्त्री बानले बुधबारै त्यहाँ संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरुसँग भेट गर्ने छन् । साथै उनि त्यसपश्चात पश्चिमी सहर रमल्लाह पुग्नुहुने कार्यक्रम पनि रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
साथै विदेशमन्त्री केरीले सो क्षेत्रमा पुगी प्यालेस्टाइनी नेता मोहमद अब्बाससँग पनि यस विषयमा वार्ता गर्नुहुने समाचारमा जनाइएको छ । रासस/एएफपी
annapurnapost बाट