काठमाडौं, श्रावण १४ । निरंकुश भनिएका राणाहरुले जनताको दीर्घायुका लागि बनाएको मुलुककै जेठो अस्पताल अहिले प्रजातन्त्रले सार्वभौम बनाएका जनताप्रति क्रुर बन्दै आएको छ ।
रोगीको अनुहार देखाएर राजनीतिक भागवन्डाका लागि हुने यस्ता आन्दोलनले रोगीका समस्या बीसबाट उन्नाइस हुन सकेको छैन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
fb