निजामती, जंगी, प्रहरी तथा शिक्षक गरी राष्ट्रसेवक कर्मचारीको संख्या मुलुकभर झण्डै ५ लाख छ । कर्मचारीको तलब वृद्धिले बार्षिक झन्डै १० अर्ब रुपैयाँ व्यभार थपिनेछ ।
fb
बजेटमा तलब बढ्यो, कसको तलब कति ? (तालिकासहित)
काठमाडौं । सरकारले निजामति, प्रहरी, जंगी शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीको विद्यमान आधारभूत तलबमानमा १० प्रतिशत वृद्धि गरेको छ । कर्मचारीले पाउँदै आएको महँगी भत्तास्वरुपको एक हजार रुपैयाँ समेत यथावत राखेको छ ।

Labels:
समाचार