चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले नजिकिँदै गरेको हरितालिका तीजलाई संस्कृति र सामाजिक मर्यादाअनुसार मनाउन आग्रह गरेको छ।
कार्यालयले आज एक सूचना जारी गरी पर्वका नाममा तडकभडक र खर्चिलो तरिका नअपनाउन भनेको छ। यसको जिल्ला प्रशासन कार्यालय, प्रहरी र आन्तरिक राजस्व कार्यालयले समेत नियमित अनुगमन गर्ने भएको छ।
कार्यालयको आग्रहलाई बेवास्ता गरी सामाजिक रुपमा विकृति ल्याउने प्रयाश गरिएको भेटिएमा सामाजिक व्यवहार सुधार ऐन र नियमावली २०३३ बमोजिम कारबाही गर्ने चेतावनी जिप्रकाले दिएको छ। रासस