Headlines News :
fb
Home » » साकिराका फ्यान पुगे १० करोड, फेसबुकमा सवैभन्दा रुचाएकी सेलिब्रिटी

साकिराका फ्यान पुगे १० करोड, फेसबुकमा सवैभन्दा रुचाएकी सेलिब्रिटी

 हट गायिका साकिरा फेसबुकमा सवैभन्दा रुचाएकी सेलिब्रिटी बनेकी छिन् ।
उनलाई १० करोड भन्दा बढि फ्यानले फेसबुक पेजमा लाइक गरेका छन् । फेसबुकले उनी नै संसारकै सबैभन्दा रुचाएकी ब्यक्ति भएको दावी गरेको छ ।

नयाँ रेकर्ड राखेसँगै फेसबुक मालिक मार्क जुकरवर्गले साकिरालाई बधाई दिएका छन् । साथै फेसबुकले उनका फ्यानबारे केही रोचक तथ्य पनि सार्वजनिक गरेको छ ।

१० मध्ये तीन महिला फ्यानको नाम मारिया छ भने १० मध्ये एक पुरुष फ्यानको नाम जोसे छ । ४६४२ जना त साकिरा नामकै फ्यान छन जसले साकिरालाई लाइक गरेका छन् ।
हेर्नुहोस् साकिराको फेसबुक पेजबारे फेसबुकले सार्वजनिक गरेका तथ्यमा आधारित इन्फोग्राफिक्स
Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar