९ असार, एजेन्सी

सानो जहाजमा २ जना सवार थिए । उनीहरुको अवस्थाबारे स्पष्ट हुन सकेको छैन ।
ठूलो सैनिक जहाज भने आपतकालीन अवतरण गराइएको सेनाले जनाएको छ । यद्यपी त्यसमा सवार यात्रुको अवस्था पनि अज्ञात नै छ ।
दुर्घटनाको क्षतिबारे पूर्ण विवरण आउन बाँकि नै छ ।

