यसका लागि हामीसँग श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु रिमाल र एकीकृत नेकपा माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव गणेश रेग्मी हुनुहुन्छ ।
fb
Sajha Sawal Episode 338:- Labour Rights in Nepal
मजदूर र मजदूरलाई काम दिने रोजगारदाताबीच आफ्नो आफ्नो हकहितका विषयलाई लिएर पटक पटक द्वन्द्व हुने गरेको छ । यही द्वन्द्वलाई कारण देखाउँदै कतिपय उद्योगधन्दा बन्द भएका छन् भने सयौंले रोजगारीसमेत गुमाएका छन् । यस्तो अवस्थाको कसरी अन्त्य गर्न सकिएला? आज हामी रोजगारदाता र मजदूरको बीचको सम्वन्ध र त्यसले पारेको प्रभावबारे बहस गर्दैछौं ।

Labels:
VIDEO