
गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको ओझेलको खबरमा प्रस्तुत हुने बिषयहरु:
१. ६० बर्षिय पूजारीले मन्दिर भित्रै गरे ५ बर्षिया नाबालिकाको बलात्कार
२. श्रीमानलाई कोठामा सुताएर नाठोलाई तल ट्वाईलेटमा बोलाउने महिलाको कर्तुतको पर्दाफास
२. श्रीमानलाई कोठामा सुताएर नाठोलाई तल ट्वाईलेटमा बोलाउने महिलाको कर्तुतको पर्दाफास