
काठमाडौं, जेष्ठ ४ । एकीकृत माओवादीका तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन बैद्यलगायतका नेताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुको व्यवहार र कार्यशैलीप्रति असहमित जनाउँदै पार्टी विभाजन गरेको झण्डै दुई वर्ष हुन लागेको छ ।
यसबीचमा दुई माओवादीबीच एकताको चर्चा पटकपटक चल्दै आएको छ । तर विश्लेषकहरु भन्छन्– दुई माओवादीको बीच एकताको सम्भावनासँगै
चुनौतीपनि उत्तिकै छ । एक रिपोर्ट...