रुपन्देहीको रुद्रपुर गाविस ६ सुनगाभा चोक स्थायी घर भइ नेपालबाटै डिआइडी लिटिल मास्टर्समा भाग लिन भारतको मुम्बई पुगेकी टेरिया फौजा मगरलाई बलिउड हस्ती मिथुन चक्रवर्तिले नेपालकी परीको संज्ञा दिएका छन् |
बलिउडका अब्बल अभिनेता तथा डीआइडीका ग्राण्ड माष्टर मिथुन चक्रवतीले टेरियालाई अझै माथिको उचाई चुम्न सक्ने प्रतिक्रिया दिंदै नेपाल र नेपालीको क्षमताको प्रशंशा गरेका थिए । नेपाल टेलिभिजन बाट प्रसारित राष्ट्रिय डान्स प्रतियोगिता कार्यक्रम ‘खोजि प्रतिभा’कोमा उनी शीर्ष १० मा पुगेकी थिइन् ।
टप टेनमा पुगेकी टेरियालाई उपाधितिर अघि बढाउन अब उनको लगन मेहनत र क्षमताले मात्रै नपुग्ने भएको छ ।यसका लागि उनलाई अनाईन भोटिङ्ग आवश्यक छ । एतिहासिक क्षणमा नेपाली बालिका टेरियालाई अनलाईन भोटिङ्ग गरि नेपाली शान,मानको उचाई अझ बढाउनुहोस् |
टेरियालाई अनलाईन भोटिङ्ग गर्न यहाँ क्लिक गर्नुहोस् :-
टेरिया फौजा मगरका उत्कृस्ट प्रस्तुतिहरु साथै नेपाली मौलिक पोसाकमा रंगिएको डीआइडीको मंच हेर्नुहोस् भिडियोमा :-