Headlines News :
fb
Home » » कुन रोग मा कुन रस को प्रयोग गर्ने ?

कुन रोग मा कुन रस को प्रयोग गर्ने ?

बहुउपयोगी टिप्स !
कुन रोग मा कुन रस को प्रयोग गर्ने ?
१ भोक लगाउन –बिहान खाली पेट मा कागती पानी पिउने ।खानु भन्दा पहिले अदुवा को चिरा नुन सँग खानाले भोक लाग्छ ।
२ तेजिला आँखा को लागि–गाजर को रस तथा हरियो धनीयको रस उत्तम हुन्छ ।
३ निद न लागेमा–अङ्गुर र स्याउको रस,पिपलामुल मह सँग ।
4 मखन र बेसार मिलाएर राति सुत्नी बेलामा मुख,(अनुहारमा) लगाउनाले अनुहार चम्किलो र निरोगी हुन्छ |
5 धनिया चपाउनाले मुखको दुर्गन्ध हट्छ |
6 मेथीको सब्जी नियमित खानाले अथवा त्यसको २-२ चम्चा रस दिनमा २ चोटी पिउनाले सरिरमा कुनै रोग हुदैन |
(जानकारी शेयर गर्ने
गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले
पनि केही ज्ञान पाओस )
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar