Headlines News :
fb
Home » » श्रीमतीको हत्या गरी आत्महत्या

श्रीमतीको हत्या गरी आत्महत्या

बुटवल, वैशाख २५ – रुपन्देहीको बुटवलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
बुटवल नगरपालीका ४ नर्सिङटोल बस्ने ५१ वर्षका टोपबहादुर खातीले श्रीमतीको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
टोपबहादुरले छुरा  प्रहार गरी ४२ वर्षकी श्रीमती निर्मलाको हत्या गरेका प्रहरीको भनाइ छ । श्रीमतीको हत्या गरेपछि आफूले विष सेवन गरी आत्महत्या गरेका थिए । परिवारका अनुसार टोपबहादुर पहिलेदेखी मानसिक रोगी थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar