Headlines News :
fb
Home » , » समुद्रमुनी खुल्यो सानदार पाँचतारे रेष्टुरेण्ट

समुद्रमुनी खुल्यो सानदार पाँचतारे रेष्टुरेण्ट

परिवार, साथी वा पार्टनरसँग रेष्टुँरामा पुगेर नयाँनयाँ परिवार परिक्षण गर्ने तपाईको बानी छ भने एक अनौठो खवर छ तपाईका लागि । तपाई अब समुद्रभित्र बसेर माछासँग लुकामारी खेल्दै स्वादिला परिकारको आनन्द लिन सक्नुहुन्छ ।

तपाईले न त मास्क लगाउनुपर्ने छ न त पानीबाट भिज्ने डर नै । हालै माल्दिभ्समा खुलेको यो अनौठो रेष्टुँरामा तपाई पाँच तारे स्तरका खाना र सत्कार पाउनुहुनेछ । हिन्द महासागरको करिव १० फिट रहेको ‘इताहा’ रेष्टुँरा संसारकै एकमात्र पानीभित्र रहेको रेष्टुँरा हो ।

वरिपरि सिसाले घेरिएको यो रेष्टुँरामा बसेर खाना खाँदा बाहिर ह्वेल लगायतका बिभिन्न थरि माछासँगल लुकाकारी खेल्न पाउनु निकै रोमाञ्चक हुन्छ । यो रेष्टुँरा यति चम्किलो छ कि, स्टाफ तथा पाहुनाले बिशेष प्रकारको चस्मा लगाएर छिर्नुपर्छ । एकपटकमा १४ जना पाहुनाले सेवा लिन मिल्ने यो रेष्टुँरामा ६ थरीका परिवारका पाइन्छ । संचालक कोनराड माल्दिभ्स होटलले भनेको छ- पाहुनालाई पानीमा नभिजेरै समुद्रभित्रको रंग, पारदर्शीता र सुन्दरता देखाउनु हाम्रो उदेश्य हो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar