Headlines News :
fb
Home » » मैले थुप्रै तरिकाबाट यौनको अनुभव लिएको छु : मोडल सम्झना

मैले थुप्रै तरिकाबाट यौनको अनुभव लिएको छु : मोडल सम्झना

काठमाडौँ । चलचित्र वा कलाकारिता क्षेत्रमा यति धेरै अश्लिलताको चर्चा सायदै यसअघिका वर्षमा भए होलान् । चलचित्रमै ब्लुफिल्म शैलिमा यौनका दृश्य, यौनसम्पर्क गरिसकेको छु, यौन सम्पर्क दालभात जस्तै हो जस्ता भद्दा यौन संवाद छाइरहेका बेलामा एउटी नायिका र नर्तकी दुवैको पहिचान बनाएकी नायिकाले आफुले यौनका सबै आसन भ्याइसकेको भनेर पत्रकारसंग बोलेकि छिन् । नेपाली दोहोरी गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो बोलेकी छिन् । श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग लसपस र हिमचिम समेत बढी नै भइरहेको भन्ने बजार हल्लाकाबीच यस्तो खबर बाहिर आएको हो ।



यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्तर्वार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद बढी हुने गरेको बताएकी छिन् । मन मिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्बन्धलाई पछिसम्म कायम राख्न पनि यौन बिहेअघि गर्न सकिने संझनाको भनाइ छ । तेस्रो लिंगी र मुख मैथुन जस्ता अप्राकृतिक यौन सम्पर्कलाई समेत मनले सन्तुष्ट भए सबै तरिका ठिक भनेकी संझनाले पुरुषसंग त यौन अनुभव गरेकि छिन् यसमा विवाद रहेन तर महिलासंग समेत जायज भन्ने संझनाको महिला यौन पार्टनर भने खुल्न सकेको छैन ।
bsnepal
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar