Headlines News :
fb
Home » » श्रीमान वैदेशिक रोजगारमा गएका बेला पर-पुरुषसँग सल्किने महिला बेपत्ता

श्रीमान वैदेशिक रोजगारमा गएका बेला पर-पुरुषसँग सल्किने महिला बेपत्ता

भदौ-५, इटहरी– सुनसरी जिल्लाको इटहरीमा एक महिनाभित्र १५ जना महिला बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीको महिला सेलमा कार्यरत यशोदा कार्कीले साउन महिनाभर १५ जना महिला बेपत्ता भएको उजुरी परेको बताए ।

बेपत्ता हुनेमा १५ देखि ३५ वर्षका महिला बढी रहेको उनले बताए । हराएका पन्ध्रमध्ये प्रहरीको सक्रियतामा चारजना फेला परेका बताइएको छ ।

विशेषगरी श्रीमान वैदेशिक रोजगारमा गएका बेला परपुरुषसँग सल्किने महिला बेपत्ता हुने गरेको तथ्य फेला पर्ने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसको रोकथामका लागि सामाजिक स-चेतना अभियानको खाँचो रहेको बताएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar