मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामबाट विश्राम लिने मौका छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । तापनि बोली र व्यवहारमा सजग रहनुपर्ने समय छ । आतिथ्यपूर्ण सम्मान र सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । प्रेम र मित्रताको गाँठो कसिने बेला छ । आम्दानी बढ्नेछ । सप्ताहान्तमा भने अलि धोकामा परिने सम्भावना छ, सचेत रहनुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सुरुमा काममा बाधा र खर्चको मात्रा बढ्ने देखिन्छ। टाढाको यात्रा भने फलदायी बन्नेछ। सोमबारदेखि पारिवारिक जमघटका बीच प्रसन्नता मिल्नेछ। शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला। मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान्। बुधबारदेखि अर्थहानि वा वादविवादमा परिने सम्भावना छ, सचेत रहनुहोस्। सप्ताहन्तमा महत्वपूर्ण काम बन्न सक्छ। मानसम्मान पाइनेछ । सहयोगीहरू जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। काममा उत्साह थपिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सुरुमै राम्रो आम्दानी हातपर्ला। काममा उत्साह बढ्नेछ। व्यावसायिक काममा लाभ होला। श्रमको उचित मूल्यांकन हुनेछ। सोमबार र मंगलबार भने आकस्मिक खर्च बढ्नेछ। तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। टाढाको यात्रा सम्भावित छ। बुधबारदेखि आरोग्य एवं स्फूर्ति बढ्नेछ। भेटघाटले प्रसन्नता मिल्नेछ। मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । नयाँ काम गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। सप्ताहान्तमा भने मान-सम्मानमा आघात पुग्ने देखिन्छ, सचेत रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ। मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला। रमाइलो भ्रमण सम्भावना छ। नयाँ काम गर्ने मौका छ। आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। विशेष जिम्मेवारी हातपर्ने, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी बढ्नेछ । बुधबारपछि भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ । तापनि, सप्ताहान्त उत्साहवर्द्धक नै रहनेछ। प्रयत्न गर्दा कर्मप्राप्तिको योग छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुरुमा अरूका जिम्मेवारीको बोझ थपिएला। तापनि, नयाँ काम र जिम्मेवारी मिल्ने समय छ। धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाला। राजनीति र नोकरीमा उन्नति होला। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। विद्यामा प्रगति हुनेछ। अरूको मन जित्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिनिधिमूलक यात्रा सम्भावना छ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ। साताको अन्त्यमा खर्च बढ्नेछ। केही नोक्सानीको योग छ। टाढाको यात्रा भने फलदायी हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सुरुमा चोटपटक लाग्ने वा अस्वस्थताको योग छ। कामको बोझ पनि थपिनेछ। काममा केही न केही समस्या देखिएलान्। सोमबारदेखि स्थितिमा सुधार आउला । नयाँ जिम्मेवारी पाइनेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । साताको मध्यमा रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आयआर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । सानै प्रयत्नले पनि कर्मसिद्धिको समय छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुरुको दिन रमाइलो रहला। मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला। रमाइलो यात्रा सम्भावित छ। मित्रता र प्रेमको बन्धन पनि कसिने बेला छ। सोमबारदेखि भने चोटपटक लाग्ने, अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउलान्। समयमा काम सम्पादन हुन कठिनाइ देखिन्छ। धर्मकर्म, समाजसेवा, परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम अवरुद्ध बन्नेछन् । सप्ताहान्तमा स्थितिमा सुधार आउला। आम्दानी प्रशस्तै बढ्नेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ । प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित होलान् । प्रशस्त धन लाभ हुनेछ । अधुरा काम बन्ने समय छ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । बुधबारपछि भने झमेला, विवाद र चोटपटकको योग छ। सवारीसाधन र हतियार उपयोग गर्दा सचेत रहनुहोला । सप्ताहान्त सामान्य फलदायी रहनेछ । ढिलै भए पनि इच्छाएको वस्तु प्राप्त होला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शिक्षा र बौद्धिक क्षेत्रमा सामान्य उन्नति हुनेछ। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन्। व्यापार–व्यवसायमा फाइदा होला। काममा शत्रुबाधा भने देखिन्छ। तापनि प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई सजिलै पन्छाउन सकिनेछ । प्रेम र नयाँ मित्रताको गाँठो कसिनेछ । व्यवसायमूलक भ्रमण सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला । साताको अन्त्यमा भने अस्वस्थता, हानि र चोटपटकको योग छ, सचेत रहनुहोला।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सुरुमा अस्वस्थता र कमजोरी अनुभव हुनेछ। नजिकका व्यक्तिबाटै काममा अवरोध हुने देखिन्छ। आफन्तसँग असमझदारी बढ्नेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी हुनेछ । सोमबारदेखि व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ । पढाइलेखाइमा त्यत्ति मन नजान सक्छ। तापनि, गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । काममा उत्साह थपिनेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । सप्ताहान्तमा रमाइलो यात्राको योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रयत्न गर्दा कर्मप्राप्तिको योग छ। सोचेजस्तै सफलता मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। सोमबारपछि भने समय अलि प्रतिकूल रहला। निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ। पेटको खराबीले स्वास्थ्य पनि कम्जोर रहन सक्छ। पढाइलेखाइमा त्यत्ति समय दिन नसकिएला। तापनि, आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। सप्ताहान्तमा व्यवसायबाट प्रशस्त लाभ होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको सुरु निकै फलदायी रहला। वैचारिक क्षमता बढ्नेछ। तपाईंको अभिव्यक्तिबाट धेरैलाई प्रभाव पर्नेछ। मानसम्मान बढ्नेछ। बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ। आत्मबल बढ्नेछ। व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ। प्रतिस्पर्धीहरूले हार खालान्। बुधबारपछि भने अरूको भरपर्दा हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला। नातेदार वा विश्वासपात्रबाट धोका होला, सचेत रहनुहोस्।