काठमाडौं, श्रावण १८ । भनिन्छ, रगतको नाताभन्दा भावनाको नाता अझ बलियो हुन्छ ।
दक्षिण एसियाको शक्तिशाली राष्ट्र भारतका कार्यकारी नरेन्द्र मोदीको नेपाल भ्रमणको उद्देश्य र एजेण्डा जे–जस्तो भए पनि नेपाली सामान्य परिवारका युवक जीतबहादुर सारु मगरसँगको भावनात्मक सम्बन्ध भ्रमणको महत्वपूर्ण अंग बन्नुले यही कुराको पुष्टि गरेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्), एजेन्सीको सहयोगमा ।
fb