Headlines News :
fb
Home » » १० लाख घुस लिंदालिंदै सम्पत्ति शुद्धीकरण विभागका अधिकृति पक्राउ

१० लाख घुस लिंदालिंदै सम्पत्ति शुद्धीकरण विभागका अधिकृति पक्राउ

काठमाडौं, श्रावण ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिंदै गरेको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागका अधिकृत शम्भुप्रसाद चालिसेलाई नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट १० लाख रुपैयाँ घुस लिंदै गर्दा चालिसेलाई ललितपुरको सैंबु भैसेपाटीबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar