भारतको पश्चिम बंगालकाकि एक बालिकाको भोकको कुरा सुन्दा पत्याउन गार्हो पर्छ तर यो सत्य कुरा हो | सुमन खातून नाम गरेकी ९ बर्षीय उक्त बालिका संसारमा खानकै लागि मात्र जन्मेकी हुन् कि जस्तो पनि लाग्छ |९ बर्षको उमेरमा नै उनको शरीरको तौल ९२ किलो पुगेको छ । अझ तपाई उनले खाएको खाने कुराको कुरा सुन्नुभयो भने त साच्चै अचम्ममा पर्नुहुन्छ |उनि हप्तादिन भरिमा १८० वटा केरा, ९ किलो आलु तथा १४ किलो चामलको भात खान्छिन ।
उनि पढ्ने बिरभूम जिल्ला प्राथमिक विद्यालय परिषदले सुमनका लागि विद्यालयमा पेट भरिउन्जेल खाना खान दिने निर्णय समेत गरेको छ ।आफ्नी छोरीलाई दिनभरी खान खान दिनुपर्छ एकछिन पनि मुख खाली गर्यो भने उनि यति धेरै भोकले छटपटाउन थाल्छिन भन्ने पिर उनको बाबा आमालाई छ |उनलाई पढाउने स्कुलले पनि उनलाई खाजा खाने समयको सुबिधा दिएको छ |
ति बालिकाको भोक देखेर उनका बाबाआमा पनि साह्रै चिन्तामा छन् |छोरीको स्वास्थ समस्यालाई लिएर उनका बाबाआमाले डाक्टर संग पनि चिन्ता पोखेका थिए र उपचार को लागि पनि आग्रह गरेका थिए |आफ्नी छोरीको भोक र ठुलो शरीरको कारण उनकी आम़ा सन्तापमा परेकी छन् |उनीहरुको आर्थिक अवस्था पनि कमजोर नै छ |छोरीको भोक मर्ने खान खानदिन समेत उनीहरुलाई गार्हो छ |त्यसैले ति बालिकालाई गाउका अरुले पनि खान दिने गरेका छन् |
भिडियो हेर्नुहोस :