Headlines News :
fb
Home » » इन्टरनेट बिना नै फेसबुक चलाउन सकिने

इन्टरनेट बिना नै फेसबुक चलाउन सकिने

समाचारको शीर्षक पढेर सुरुमा त विश्वास गर्नुभएन होला तर यो वास्तविकता हो । फेसबुकले एउटा यस्तो एपको विकास गरेको छ जसको सहयोगले इन्टरनेट बिना नै फेसबुक चलाउन सकिनेछ ।

Reading the news headlines did not believe at first, but it is reality. APCO has developed a revision such as Facebook, which made ​​it without the assistance of the Internet.

सोसल वेभसाइट कम्पनीले बिहिबार जाम्बियामा ष्लतभचलभत।यचन नामक यो एपको लञ्च गरेको छ ।

यो एप जाम्बियाका एयरटेल उपभोक्ताहरुलाई फेसबुक र यसको मेसेन्जरसमेत १३ अन्य इन्टरनेट सेवाहरु निशुल्क प्रदान गर्ने बताइएको छ ।


This Facebook app consumers Airtel Zambia and its mesenjarasameta 13 other Internet services provided free of the past.

यसमा विकिपेडिया, गुगल सर्च, मौसम, जागिर र स्वास्थ्य सम्बन्धि सेवाहरु हुनेछन् । यद्यपी इमेल सुविधा भने दिइएको छैन र गुगल सर्चको नतिजाको अर्को चरणमा जानका लागि भने शुल्क लाग्ने बताइएको छ ।
internet.org को प्रोडक्ट म्यानेजमेन्ट डाइरेक्टर गे रोजनका अनुसार यो एप एन्ड्रोइडमा मात्र नभई साधारण सुविधा भएको मोबाइलमा पनि काम गर्ने छ । यो सेवालाई छिट्टै अन्य देशमा पनि लागु गरिने उनी बताउँछन् । (एजेन्सी) 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar