भारतीय प्रम मोदीको दुइ दिने नेपाल भ्रमणलाई समग्रमा सकारात्मक मान्नुपर्छ।
खाशगरी उच्च राजनीतिक तहबाट सन् १९५० को सन्धी बदल्ने प्रतिबद्धता, नेपालको ऐतिहासिक शान्तिप्रक्रिया र संघीय गणतन्त्रात्मक संबिधान निर्माणप्रति शुभेच्छा, नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्ने उद्घोष, द्विपक्षीय आर्थिक सहयोग र सहकार्य बृद्धि गर्ने तत्परता, लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा सार्वजनिक स्वीकारोक्ति आदिले आगामी दिनमा नयाँ आधारमा द्विपक्षीय सम्बन्ध विकसित हुनसक्ने संकेत गरेको छ । भनेर फेसबुक मा सेयर गर्नु भएको छ !