
समुन्द्रमा खसेको बस्तु नष्ट हुन्छ । त्यस्तै जसले सुन्दैन उसँग गरेको कुरा नष्ट हुन्छ ।
तपाइँको कुरा नै नसुन्ने र आफ्नो मात्र भन्नेको साथ छोड्नुस् । विनाकारण झगडा गर्नु मुर्खको काम हो । बुद्धीमानले यस्तो गर्दैनन् । यस्तो गर्नेसँग संगत छ भने तत्काल छोडिदिनुस् ।
मित्र कृतज्ञ ब्यक्ति हुनु पर्छ । जसले सत्य बोलोस् र तपाइँप्रति कृतज्ञता देखाओस । यसो नगर्ने केवल तपाइँलाई दोषमात्र दिने ब्यक्तिसँग संगत छ भने आजै छोड्नुस् ।
अधर्मले कमाएको धनले परलोकमा दुःख दिन्छ । नराम्रो कामबाट पैसा कमाउन उक्साउने साथी छ भने आजै देखि साथ छोड्नुस्