Headlines News :
fb
Home » » पशुपतिको विकासका लागि मोदीले दिने भए ४० करोड

पशुपतिको विकासका लागि मोदीले दिने भए ४० करोड

१९ साउन, काठमाडौ ।


नेपाल भ्रमण रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रको बृहत् भौतिक पूर्वाधार विकासका लागि नेपाली रुपिया ४० करोड सहयोग दिने प्रतिबद्धता गरेका छन ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत आफूलाई सो जानकारी आएको  बताएका छन ।

साउने सोमबारको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा विशेष पूजा गरेर केहीबेर अघि मन्दिरबाट बाहिरिएर राष्ट्रपति निवासमा पगिसकेका छन ।
एक घण्टा लामो पूजाअर्चना, रुद्राभिषेक गरी सकेर पशुपतिनाथ मन्दिराबाट बाहिर निस्किए मोदी, पूरा भिडियोमा हेर्नुहोस्

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar