काठमाडौं, आषाढ १९ । नेपाल विद्युत प्राधिकारणले साविकको लोडसेडिङ तालिकामा पुनः केही समय कटौती गर्ने भएको छ । प्राधिकरणले आगामी शनिबारदेखि सातामा ४७ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले यसअघि सातामा ५६ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।
प्राधिकरणले नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ कम गरिएको जनाएको छ
प्राधिकरणले नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ कम गरिएको जनाएको छ
