
काठमाडौंमा आजदेखि सुरु भएको एमालेको नवौं महाधिवेशन स्थलमा प्रवेश गर्न नपाएका कार्यकर्ताले पार्टी उपाध्यक्षसमेत रहेका गौतमको राजिनामा मागेका हुन् ।
काठमाडौंको भृकुटीमण्डमा आज सुरु भएको महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक र अतिथिलाई मात्रै भित्र जान दिएपछि एमाले कार्यकर्ता आक्रोसित भएका हुन् । आक्रोसित कार्यकर्ताले महाधिवेशनका लागि बनाइएको स्वागतद्वार समेत भत्काएका छन् ।
एमालेको महाधिवेशन (लाईभ भिडियो )