काठमाडौं— विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्क साइट फेसबुक डाउन भएको छ। संसारभरकै फेसबुक प्रयोगकर्ताले आज दिउसो फेसबुक डाउन भएको अनुभव गरेका हुन्। फेसबुकले केही प्राविधिक गडबडी आएको सुचना जारी गरेको छ।
नेपाली समयअनुसार बिहिवार १:४५ बजेदेखि फेबुकमा लगइन गर्न सकिएन। 'माफ गर्नुहोस्! केही गल्ती भयो', फेसबुक ब्राउज गर्ना साथ प्रयोगकर्तालाई सन्देश देखाउने गरेको छ- 'सकेसम्म छिटो हामी यसलाई समाधान गर्न काम गरिरहेका छौं।'
सन्देशसँगै गो ब्याक भन्ने सन्देश पनि आउने गरेको छ। त्यो क्लिक गर्दा पहिलाकै लगइनमा प्रयोगकर्ता पुग्छन् तर यसले पनि काम गर्दैन । मोबाइल एपमा समेत यो समस्या देखिएको छ।
फेसबुक बन्द हुँदा सोसल मिडियाका प्रयोगकर्ता ट्विटरतर्फ मोडिए।
केही समय बन्द रहेको फेसबुक दुई १० देखि पुनः सञ्चालनमा आएको छ।