काठमाडौं सिंहदरबार पश्चिमढोका नजिक भद्रकाली–सिंहदरबार सडकमा बस पल्टिँदा दुई बालबालिकासहित नौ यात्रु घाइते भएका छन्।
काठमाडौँको पुनारो बसपार्कबाट बनेपा–धुलिखेलका लागि छुटेको बा१ख ६७३९ नं को बस दिउँसो १२ः१५ बजे सिंहदरबार पश्चिम ढोका अगाडि सडकमा पल्टिंदा ९ जना यात्रु घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि वीर अस्पतालमा पठाइएको घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक लोकबहादुर बुढाथोकीले जानकारी दिए ।
काठमाडौँको पुनारो बसपार्कबाट बनेपा–धुलिखेलका लागि छुटेको बा१ख ६७३९ नं को बस दिउँसो १२ः१५ बजे सिंहदरबार पश्चिम ढोका अगाडि सडकमा पल्टिंदा ९ जना यात्रु घाइते भएका छन् ।घाइतेलाई उपचारका लागि वीर अस्पतालमा पठाइएको घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक लोकबहादुर बुढाथोकीले जानकारी दिए ।
