Headlines News :
fb
Home » » बेलायतमा वर्षेनी एक लाख अवैध विद्यार्थी

बेलायतमा वर्षेनी एक लाख अवैध विद्यार्थी

विश्वमै सम्मानित छ बेलायती विश्वविद्यालयबाट प्राप्त हुने डिग्री। तर, अधिकांश निजी कलेजको व्यापारिक स्वार्थ र विद्यार्थी पनि अध्ययनभन्दा कमाउन दत्तचित्त भएपछि अहिले आफ्नो शैक्षिक साख जोगाउन बेलायतलाई हम्मेहम्मे परेको छ।
यहि परिस्थितिमाझ विश्वविद्यालय वा कलेज पढ्न बेलायत आएका युरोपेली मुलुकबाहेकका विद्यार्थीमध्ये बर्सेनि एक लाख भन्दा बढी गैर कानुनी रुपमा यतै  बस्ने गरेको आधिकारिक अध्यागमन तथ्याङ्कपछि अर्को तरङ्ग छाएको आजको कान्तिपुरमा खबर छापिएको छ।
कोर्स सकेर फर्कनुको सट्टा यतै लुकेर बस्नेमा विशेष गरी इन्डियन सबकन्टिनेन्टबाट आएका विद्यार्थी बढी रहेको बेलायती अखवार डेली मेलले जनाएको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar