राज्य पुनर्संरचना जातिमय, पुलिस प्रशासन ब्रिफकेशमय, सर्वोच्च कांग्रेसमय, पुनरावेदन एमालेमय, जिल्ला अदालत रात्रिमय, सभासदहरु निद्रामय, एमाले गुटमय, एमाओवादी प्रचण्डमय, कांग्रेस सुस्ततामय, बामदेब क्रोधमय, जेठ १९ वीरेन्द्रमय, जेठ ३ मदनमय, अर्थ मन्त्रालय रकमान्तरमय, थबांग एकफेर फेरि माओबादी युवा दस्तामय भएका देखेपछि गच्छदार पनि यतिखेर बिद्रोहमय भएका रैछन।
फेसुबकबाट
फेसुबकबाट