आउँदो शनिबार हुने फाइनल भिडन्तमा अन्य ४ जना सहित रुपन्देहीको रुद्रपुरकी टेरिया पनि प्रतिस्पर्धामा छिन् ।
भट्टराईले आफ्नो फेसबुक पेजमा उनको प्रतिभाको सम्मान गर्दै भोट गर्न आग्रह गर्नु भएको छ जिटिभीको नृत्य प्रतियोगिताको फाइनलमा पुगेकी ११ बर्षीया नेपाली बालिका टेरिया मगर आफ्नो वेजोड नृत्य प्रदर्शनका लागि सबैको मुटुको ढुकढुकी बनेकी भट्टराईको भनाई छ ।५ लाख १४ हजार फ्यानले लाइक गरेको फेसबुक पेजमा भट्टराईले टेरियलाई भोट गर्ने लिंक पनि शेयर गर्नुभएको छ ।
उहाँले ट्वीटरमा पनि आफूले टेरियालाई भोट दिएको उल्लेख गर्दै ट्वीट पनि गर्नुभएको छ । शनिबार बेलुकी गोवाबाट भारतीय टिभी जिटिभीमा प्रत्यक्ष प्रसारण हुने प्रतियोगितामा टेरियालाई जिताउन शनिवार दिउँसो २ बजेससम्म भोट गर्न सकिने छ ।
तथा टेरियाला भोट गर्न भने यहाँ क्लिक गर्नुहोला ।
