प्युठानको अर्खामा ९६ बर्षिया आमा चन्दीलाई बोकेर ल्याउदै भरत कामी | जिल्ला स्वास्थ्य कार्यालयले ज्येष्ठ नागरिक सम्मान तथा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेपछि वडा नम्बर ४ स्थित घरबाट उनले यसरीनै डेढ घण्टा बोकेर सदरमुकाम पुर्याएका थिए | चन्दी गाविसभरिमा सबैभन्दा ज्येष्ठ नागरिक हुन् |तस्बिर साभार:-कान्तिपुर दैनिक
fb