१८ वैशाख, भक्तपु्र । स्वास्थ्य मन्त्री खगराज अधिकारीले सरकारी अस्पतालमा कार्यालय समयावधिमा अस्पतालमा नबसि निजी स्वास्थ्य क्लिनिकमा काम गर्ने चिकित्सकलाई कारवाही गर्ने बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले डिउटी समयमा अस्पताल भन्दा बाहिर काम गर्ने कुनै पनि कर्मचारीलाई त्यसै नछोड्ने चेतावनी दिएका हुन् ।
म्याद सकिएको औषधि बिक्रि वितरण गर्नेहरुलाई अनुगमन गर्दै तत्काल कारबाही गर्ने मन्त्रालयले योजना बनाइरहेको जानकारी दिँदै उनले सर्वसाधरणको स्वास्थ्यमा खेलाड नगर्न चेतावनी दिए । नेपालीको स्वास्थ्य परिक्षणको पहुँच सरकारी अस्पतालमा नै भएको बताउँदै उनले अस्पतालमा कार्यरत चिकित्सकहरुले सचेत भएर काम गर्नु पर्नेमा जोड दिए ।
केही सरकारी अस्पतालमा कमी कमजोरी भएको स्वीकार गर्दै उने आगामी दिनमा सुधार गर्दै अग्रसर हुने बताए । मन्त्री अधिकारीले औषधिको प्याकेटमा निशुल्क लेखिएको औषधिको शुल्क नर्तिन सेवाग्राहीलाई आग्रह गर्दै शुल्क लिएको जानकारी पाए कारबाही गरिने वताए ।