३ जेठ, जनकपुर । लुटेराको समूहले जनकपुरको विद्यापति चोकस्थित रेजा मनी चेन्जरबाट १० लाख रुपैया लुटेको छ । तीन जनाको संख्यामा आएको समूहले मनी चेन्जरका सञ्चालक आमिद रेजालाई अपरान्ह छुरी प्रहार गरी रकम लुटेको हो ।
गम्भिर घाईते रेजाको चिन्ताजनक अवस्थामा जनकपुरमा उपचार भईरहेको छ । लुटेराको समूहको पहिचान नभएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते रेजाको चिन्ताजनक अवस्थामा जनकपुरमा उपचार भईरहेको छ । लुटेराको समूहको पहिचान नभएको प्रहरीले जनाएको छ ।