वैशाख २१ । भारतको महाराष्ट्रस्थित रायगढ जिल्लामा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । रायगढ जिल्लाको रेलवे स्टेसनबाट छुटेको सांवतवाडी रेल लिकबाट बाहिर गइ दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन् । दुर्र्घटनाका कारण अन्य रेल सेवा समेत ठप्प बनेको छ । घटनाबारे अनुसन्धान जारी छ ।
घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)