Headlines News :
fb
Home » » केराले स्वस्थ बनाउँछ मुटु

केराले स्वस्थ बनाउँछ मुटु

केराले स्वस्थ बनाउँछ मुटु
केराको नियमित सेवनले मुटु रोगबाट बचाउ गर्छ । इम्पिरियल कलेज अफ लन्डन र बोरबिक मेडिकल स्कुलका अनुसन्धानकर्ताहरू ३३ वटा अध्ययनलाई विश्लेषण गरेपछि यो नतिजामा पुगेका हुन् ।
केरामा पोटासियम धेरै बढी मात्रामा पाइन्छ । उच्च रक्तचाप र हृदयाघातको खतरा कम गर्नमा यो तत्त्वको महत्त्वपूर्ण भूमिका हुन्छ ।
योबाहेक दही, दाल, च्याउ, पालुंगोमा समेत पर्याप्त मात्रामा पोटासियम पाइन्छ । अध्ययन अनुसार, यस्ता वस्तुको सेवन मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ )
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar