
दुर्घटनामा ज्यान गुमाएका तथा घाइते भएकाहरुको परिचय खुल्न सकेको छैन् । घाइते २४ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २४ जना घाइतेलाई अस्पताल पठाएको र उद्दार कार्य जारी रहेको जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।