Headlines News :
fb
Home » , » पूर्व प्रधानमन्त्री नेपाल वीरको आइसीयूमा

पूर्व प्रधानमन्त्री नेपाल वीरको आइसीयूमा

काठमाडौ, वैशाख ३१ - पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधव नेपाल बिरामी भएपछि वीर अस्पतालको आइसीयूमा भर्ना गरिएका छन् । सुरक्षा स्रोतका अनुसार नेता नेपाललाई बुधबार ५ बजेर २० मिनेट जाँदा उच्च ज्वरोका कारण अस्पताल लगिएको थियो ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ। उनलाई सघन उपचार कक्ष ( आइसियू)मा राखिएको छ। अचानक ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ उनलाई अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको वीरका चिकित्सक डा. निरज कर्माचार्यले बताए। .
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar