सुर्य चन्द युएई/गत शुक्रबार म एउटा काम बिशेष ले गर्दा नेपाल राजदुताबास युएई मा पुगेको थिए। सामान्यतया खाडी मुलुक मा शुक्रबार सबै कार्यालय हरु बन्द हुन्छन तर एम आर पी पासपोर्ट बनाउने देखि लिएर अन्य काम हरु को चाप बढे पछि तथा शुक्रबार युएई मा हुने कामदार हरुको पनि छुट्टी हुने भएको ले जनता लाई राहत मिलोस भन्ने हेतु ले युएई को राजदुत महामहिम धनन्जय झा ले जनता को सेवा लाइ मध्यनजर राख्दै महिना को पहिलो शुक्रबार राजदुताबास लाई खुल्ला गर्नु भएको रहेछ।
हजारौ को संख्या मा नेपाली हरु को भिड अब्यबस्थित लाइन सबै को आ आफ्नै समस्या लिएर घन्टौ पर्खिनु पर्ने सेवाग्राही ले सेवा पाउनको लागि, दुताबास मा सिमित कर्मचारी सबै आ आफ्नो काम मा भ्याई नभ्याई काम गर्न ब्यस्त त्यस माथि भिड को हो हल्ला काम चाडो भएन भनेर गुनासा हरुको थुप्रो यस्तै छ यहा को समस्या सुन्ने निकाय छैन र यो समस्या लाइ निकास दिन को लागि नेपाल सरकार बाट कुनै पहल भएको पनि देखिदैन।
नेपाल सरकार भन्छ देश को आर्थिक स्थिति रेमिट्यान्स ले धानेको छ तर त्यहि रेमिट्यान्स पठाउने नेपाली हरुको समस्या लाई किन नेपाल सरकारले सम्बोधन गर्दैन? किन नेपाली हरु को समस्या जहाँ गए नि जस्ता को त्यस्तै छ किन सरकारी निकाय को काम जस्ता को त्यस्तै छ त, किन यो बिषयमा नागरिक समाज केहि बोल्दैन किन सम्बन्धित निकाय सम्म कुरा पुग्दैन यो आफै मा एउटा सोचनीय र गहन बिषय छ। यसै दुताबासको भिड मा मेरो भेट एक जना ताप्लेजुंग का नेपाली दाइ रुद्र प्रसाद पौडेल संग भयो उहा हतार हतार घर मा फोन गर्दै हुनु हुन्थ्यो र श्रीमती लाइ आफ्नो नागरिकता को कपि जति सक्दो चाडो पठाईदिनु भन्दै हुनु हुन्थ्यो अनि यो पनि भन्दै हुनु हुन्थ्यो कि अब म तिन चार महिना भन्दा अगाडी घर आउन पाउदिन घर परिवार छोरा छोरीलाई अनि आफ्नो व्यवहार लाई राम्ररी सम्हाल्नु।
उहा हतारिएर कुरा गरेको देख्दा मलाई सोध्न मन लग्यो दाइ के भयो के समस्या आयो तपाई लाइ? अनि रुद्र प्रसाद दाइ ले भन्नु भयो भाई म युएई को अजमान भन्ने ठाउ काम गर्छु दुताबास मा आउन नै तिन चार घण्टा लाग्छ त्यस माथि फेरी यस्तो समस्या छ, मैले मेरो पुरानो पासपोर्ट को म्याध सकिन लागेको तथा नया एम आर पी पासपोर्ट पनि बनाउनु पर्ने भएको ले तिन चार महिना अघि एम आर पी पासपोर्ट को लागि राजदुताबास मा निबेदन दिए, फारम भर्ने बेला मा पनि मैले बाहिर बाट लिएर आएको फोटो मिलेन भनेर राजदुताबास बाट भनेको ठाउँ बाट नै फोटो खिचेर फारम भरेर पठाए तर आहिले आएर पासपोर्ट मा सबै घर ठेगाना मेरो तर फोटो अर्को मान्छे को भएर आयो हेर्नु न यो कस्तो लापारबाही हो त नेपाल सरकारको पासपोर्ट बनाउने ठाउँ( राहदानी विभागको) को, के उस्तै उस्तै जुँगा हुने बितिकै अर्को व्यक्ति को फोटो मेरो पासपोर्ट मा टासेर मलाई दिन मिल्छ त? अब पासपोर्ट मेरो फोटो अर्काको लिएर म कसरि घर छुट्टि जाने अनि यो पासपोर्ट बोकेर म कसरि यो ठाउँ मा हिड्ने पुरानो पासपोर्ट पनि रद्द गरि सकेको छ यो समय मा मलाई पुलिस ले समात्यो भने मैले के गर्ने ? यो समस्या राजदुताबास मा राख्दा अब फेरी अर्को फारम भर्नुहोस् पैसा लाग्दैन तर नया पासपोर्ट फेरी तिन चार महिना मा पाउनु हुन्छ भनेको छ रे त्यहि भएर फेरी पासपोर्ट बनाउन नया फारम भर्न को लागि नागरिकता को कपि मगाउन फोन गर्नु भएको रहेछ।
रुद्र प्रसाद दाइ भन्दै हुनु हुन्थ्यो घर मा समस्या नै समस्या छ त्यहि भएर छुट्टि मा चाडो घर जानु पर्ने भएको थियो घर परिवार मेरो बाटो हेरेर बसेका थिए अब के गर्ने होला? अर्को पासपोर्ट आउन फेरी तिन चार महिना कुर्नु पर्ने बाध्यता भयो भनेर दुखेसो पोख्दै हुनु हुन्थ्यो। अब प्रश्न आयो के यो लापरबाही नेपाली राजदुताबास युएई बाट भएको हो त? कि यो लापारबाही पररास्ट्र मन्त्रालय को राहदानी बिभाग बाट भएको हो ? किन यसरि लापरबाही गरिन्छ यस्तो संबेदनशील कुरा मा कतै नेपाल सरकार राहदानी बिभाग को यस्तै कमजोरी तथा लापरबाही ले गर्दा नै दलाल हरु फस्टाउने मौका त पाएका होइनन? यो बिषय मा सरकार को जवाफदेयिता कस्तो हुन्छ र यस्तो लापरबाही काम गर्ने माथि कुनै कारबाही हुन्छ कि हुन्न यदि भोलि गएर रुद्र प्रसाद लाइ यहाँ को पुलिस ले समातेर नक्कली पासपोर्ट को मुद्दा मा कारबाही सुरु गर्यो भने त्यस को जवाफ कसले दिने, उहाको क्षति पूर्ति कसले दिने जहा गए नि नेपालि हरुको समस्या जस्ता को त्यस्तै रहने हो कि नेपाल सरकार ले केहि सुधार गर्ने हो सेवा प्रणालीमा नेपाली जनता ले कहिले राहत पाउने हो।यस्ता धेरै समस्या हरु खाडी मुलुकमा बस्ने नेपाली हरु ले भोग्नु परेको छ र यस्ता गम्बिर बिषय मा चाडो भन्दा चाडो नेपाल सरकार तथा सम्बन्धित निकाय को ध्यान पुग्न जरुरत छ।