Headlines News :
fb
Home » » लोडसेडिङ घट्यो, अब साताको ५२ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)

लोडसेडिङ घट्यो, अब साताको ५२ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)

काठमाडौं, भाद्र ४ । नेपाल विद्युत प्राधिकरणले साविकको लोडसेडिङ तालिकामा केही समय कटौती गरेको छ । प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणको नयाँ तालिकाअनुसार अब सातामा ५२ घन्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणले हाल सातामा ६० घन्टासम्म विद्युत कटौती गर्दै आइरहेको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar