सिन्धुपाल्चोक, श्रावण २६ । सिन्धुपाल्चोकको माङ्खा गाउँ विकास समितिको जुरेमा पहिरोले उठिवास भएकाहरुले उचित उद्धार र राहत पाउन सकेका छैनन् । पहिरोमा पुरिएकाहरुको अझै उत्खनन् हुन सकेको छैन ।
पुनस्र्थापनको अवस्था त झन् कहालीलाग्दो छ । तर थुनिएको सुनकोशी नदीको ताल हेर्न जानेको भने भीड लाग्न थालेको छ । पीडामा रहेकाहरुलाई मल्हम लगाउनेभन्दा पनि ताल हेर्न पुग्ने हजारौं देखिन थालेका हुन् । एक रिपोर्ट ...