अर्घाखाँची, साउन १८ – लामो समयसम्म पानी नपरेपछि जिल्लाको नरपानीको दहखोलामा शनिबार दिउँसोवली सहित पूजा गरियो ।
पानी नपरेपछि किसानलाई समस्या भएको भन्दै सदरमुकाम सन्धिखर्कबाट गएका वासिन्दाले पूजाआजा गरेका हुन् । पूजा गर्न सन्धिखर्क बजार सुधार समितिका अध्यक्ष नारायणप्रसाद बन्जाडे सहित बिभिन्न संघसंस्थाका ब्यक्तिहरु दहखोला पुगेका थिए ।
दिउँसो पूजा गरेपछि साझँदेखि भने सन्धीखर्कमा पानी पर्यो । पानी परेपछि सन्धिखर्क आसपासका साथै जिल्लाका बासिन्दाले राहतको महशुस गरेका छन् ।