Headlines News :
fb
Home » , » के हो ज्यानमारा इबोला भाइरस, कसरी सर्छ, लक्षण केके ? (भिडियोसहित)

के हो ज्यानमारा इबोला भाइरस, कसरी सर्छ, लक्षण केके ? (भिडियोसहित)

काठमाडौं, श्रावण २८ । केही समयसम्म नामै नसुनिएको ‘इबोला’ नामक भाइरसले यतिबेला विश्वभर सन्त्रास फैलाएको छ । पश्चिम अफ्रिकी मुलुक गिनीमा जब यो भाइरस फेला परेपछि यसको संक्रमण दिन दुगुना रात चौगुना बढ्दैछ ।

सन् १९७६ मा पहिलो पटक सार्वजनिक रुपमा बाहिर आएको यो भाइरसले यो वर्ष अर्थात् सन् २०१४ को सुरुआतमै विकराल रुप धारण गरेको हो ।

औषधि नै नभएको यस भाइरसको नियन्त्रणका लागि बिरामीमा परीक्षणका लागि औषधि प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमतिसमेत दिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar