Headlines News :
fb
Home » » नारायणी नदीमा पानीको बहाव वर्षकै उच्च (भिडियोसहित)

नारायणी नदीमा पानीको बहाव वर्षकै उच्च (भिडियोसहित)

चितवन, श्रावण ३० । नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । ६ मिटर सतह सामान्य मानिने नारायणी नदीमा अहिले पानीको बहाव बढेर ७ दशमलव ९ मिटर पुगेको छ । अझै पानीको बहाव बढ्ने अवस्थामा रहेको छ । ८ मिटर खतराको संकेत रहेकाले सचेत रहन सम्पूर्णलाई निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आग्रह गरेका छन् । नारायणीमा आएको बाढीले गैंडाकोटका केही घरहरु डुबानमा समेत परेका छन् । (भिडियोसहित)

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar